कालीमाटी फलफूल बजारनजिक एक महिलाको शव फेला

Nagarik Sewa 4387+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल बजारनजिक एक महिलाको शव फेला परेको छ । टेकु दोभान क्षेत्रमा मंगलबार (असोज २१) बिहान महिलाको शव फेला परेको हो ।

शव फेला परेको सूचनासँगै प्रहरी टोली घटनास्थलमा पुगेको छ । अनुसन्धान गरिँदै छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार