घट्यो सुनचाँदीको मूल्य

Nagarik Sewa 4426+ समाचार ( )
२८ फाल्गुन २०८२, बिहीबार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (फागुन २८) सुनको मूल्य प्रतितोला २ हजारले घटेको हो । आजको मूल्यअनुसार सुन एक तोलाबराबर तीन लाख १७ हजार रुपैयाँ पर्नेछ ।  अघिल्लो दिन प्रतितोला तीन लाख १९ हजार रुपैयाँ रहेको थियो । 

यस्तै, चाँदीको भाउ तोलामा २०५ रुपैयाँले घटेर पाँच हजार ५१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार