मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

प्रहरीका अनुसार ६ महिनामा ३ हजार ६ सय ९८ बालबालिका हराए

Nagarik Sewa 4868+ समाचार ( )
२३ माघ २०८१, बुधवार

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा नेपाल प्रहरीको तथ्यांक अनुसार ३ हजार ६ सय ९८ बालबालिका हराएका छन्।

यो अवधिमा हराएका बालबालिकामध्ये ३ हजार १ सय ६ जना फेला परेका छन्। प्रहरीको केन्द्रीय कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा धेरै मधेशमा बालबालिका हराउने गरेका छन्। मधेशमा ६४५ बालिका र १२१ बालक हराएका छन्। ती मध्ये अझै २ सय ३९ बालबालिका अझै भेटिएका छैनन्। 

हराएका मध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सात प्रदेश र काठमाडौं उपत्यका गरी ५९० बालबालिका अझै नभेटिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार