मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता

Nagarik Sewa 5112+ समाचार ( )
५ कार्तिक २०८३, बुधवार

काठमाडौं । नेपाल प्रिमयर लिग, एनपीएलका सबै खेलले आईसीसीको लिस्ट ए टी-२० को मान्यता पाउने भएको छ ।  नेपाल क्रिकेट एसोसियन क्यानले बुधबार विज्ञप्ति जारी गर्दै एनपीएलका खेलले उक्त मान्यता पाउने बताएको हो । 

यस मान्यताले नेपाली क्रिकेट व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा सहयोग पुग्ने क्यानले जनाएको छ । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेबाट सुरु हुँदैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार