मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

३२.२१ अंकले घट्यो नेप्से

Nagarik Sewa 4720+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं। आज नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा बन्द भएको छ। ३०३ स्क्रिप्सको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक घटेपनि महालक्ष्मी विकास बैंक र जीन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन्। 

कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५८ करोड ६५ लाख बढीको सेयर कारोबार भयो। आज विकास बैंकको सूचकबाहेक सबैको घटेको छ। यसअघि बजार निरन्तर ९ दिन बढेको थियो। त्यसपछि बजार करेक्सनमा गएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार