मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित

Nagarik Sewa 4720+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले दोस्रो जित हात पारको छ। सोमबार टियु क्रिकेट मैदानमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ दशमलव १ ओभरमा सहजै पूरा गरेको हो ।

जनकपुरको जितमा कप्तान अनिल साहले अर्धशतकीय पाली खेले। उनले ४२ बलमा ६२ रन बनाए। यसअघि जनकपुरले विराटनगर किङ्ग्सलाई ८ विकेटले पराजित गरेको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार