पेरिसडाँडामा नेकपाको अनौपचारिक बैठक बस्दै

Nagarik Sewa 4856+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

काठमाडौं। आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को अनौपचारिक बैठक बसेको छ। भावी कार्यक्रम तय गर्न उपलब्ध पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको हो। 

बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति छ। बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्नेबारे,  स्थान र समय तय गर्नेबारे पनि छलफल हुँदैछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै