मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेर बुलेट मोटरसाइकल खरिद

Nagarik Sewa 5112+ समाचार ( )
४ कार्तिक २०८२, सोमबार

काठमाडौं । जेनजी आन्दोलनमा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेर बुलेट मोटरसाइकल खरिद गरेको खुलेको छ । बैंक लुटपाट आरोपमा समातिएका दोलखाका २७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्दा लुटेको रकमले बुलेट मोटरसाइकल खरिद गरेको खुलेको हो । जुन कुरा श्रेष्ठले प्रहरी समक्षको बयानमा स्वीकारसमेत गरेका छन् ।

बैंकबाट आफूले २ लाख ५० हजार मात्रै लगेको दाबी गरेका छन् । उक्त रकममा १ लाख ७२ हजार थप गरी ४ लाख २२ हजारमा रातो रंगको बुलेट मोटरसाइकल खरिद गरेको उनले स्वीकारेका छन् । श्रेष्ठले बैंकबाट उक्त रकमका साथै ३ थान सुनका बाला, १ थान बेरुवा औठी, गणेशको लकेट भएके १ थान सिक्रि लगेको बताएका छन् ।

श्रेष्ठका साथै अर्का एक नाबालकलाई पनि प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदातलमा मुद्दा दायर गरेको छ बानेश्वरको यो शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबर लुटपाट भएको थियो । बैंकबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ । श्रेष्ठबाट केही सुन बरामद भए पनि अरु सुन र रकमबारे केही खुल्न सकेको छैन 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै