मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

चालू आर्थिक वर्षको ९ महिनामा निर्यातमा ६५ प्रतिशतले वृद्धि

Nagarik Sewa 4720+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा निर्यात ६५ प्रतिशतले बढेको छ।  गत आर्थिक वर्षको साउनदेखि चैतसम्म १ खर्ब १३ अर्ब रुपैयाँ उठेकोमा १ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो। ९ महिनामा आयात पनि डेढ खर्बले बढेको छ। चैत मसान्तसम्म १३ खर्ब ९ अर्ब रुपैयाँको आयात भएको थियो। गत वर्ष ११ खर्ब ६७ अर्ब रुपैयाँको आयात भएको थियो। 

भन्सार विभागको तथ्यांकअनुसार कुल वैदेशिक व्यापार १६.८९ प्रतिशतले बढेको छ। गत वर्ष १२ खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले १४ खर्ब ९७ अर्बको व्यापार भएको छ।  नेपालबाट मुख्य निर्यात हुनेमा सबैभन्दा बढी तेलजन्य पदार्थ छन्। गत वर्ष ७४ अर्ब २८ करोडको निर्यात भएको थियो। 

१० अर्ब ७४ करोड रुपैयाँको चिया तथा कफीजन्य पदार्थ, ७ अर्ब १६ करोडको काठजन्य पदार्थ तथा १० अर्बको आइरन र स्टिल र ९ अर्ब ३० करोडको कार्पेट निर्यात भएको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै