आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Nagarik Sewa 4154+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

काठमाडौंं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ। बैठकमा महाधिवेशन विवादबारे छलफल हुने नेताहरूले बताएका छन् ।

बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर अबको विकल्प विशेष महाधिवेशन भएको भन्दै नियमित महाधिवेशन स्थगित गरेका थिए। महामन्त्रीद्वयले नियमित महाधिवेशन हुन नसकेको अवस्थामा पार्टी विधानको दफा १७ (२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार