मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला पत्रकार र नेपाल रग्बीसंघको मैत्रीपूर्ण खेल सम्पन्न

Nagarik Sewa 4382+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मैत्रीपूर्ण रग्बी खेल भएको छ । नेपाल रग्बी संघ र नेपाल खेलकुद पत्रकार मञ्चको संयुक्त आयोजनामा महिला खेलकुद पत्रकार र महिला विभागका महिला सदस्यबीच मैत्रीपूर्ण रग्बी खेलको गरिएको हो ।

महिला दिवसको अवसर पारेर प्रत्येक वर्ष जस्तै नेपाल रग्बी संघको महिला विभागले रग्बी खेलसहित कार्यक्रम आयोजना गरेको विभागकी प्रमुख एलिसा थापाले बताइन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतन गिरी, उपाध्यक्ष शशी लामा, महासचिव गोविन्द घिमिरे, सदस्य भरत अर्याल, टेक्निकल प्रमुख विनोद तामाङ, हिमालयन ट्राइगर रग्बी क्लबका अध्यक्ष रामकुमार लामा, गोर्खाली रग्बी क्लबका अध्यक्ष कृष्ण क्षेत्री, नेपाल रग्बी संघका कोषाध्यक्ष दिपक अधिकारी र खेलकुद पत्रकार मञ्चका प्रमुख निरञ्जन राजवंशीको आतिथ्यता रहेको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर हरेक वर्ष नेपाल रग्बी संघ तथा नेपाल खेलकुद पत्रकार मञ्चले महिलाको सशक्तिकरण र खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै