संसदमा भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण बनाउन सरकारसँग माग

Nagarik Sewa 4164+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद मिना तामाङले भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गर्न पहल गर्न सरकारसँग माग गर्नुभएको छ। सांसद तामाङले पहिलो चरणमै र पहिला घेरामा गोरखा सैनिकको प्रयोग हुने सम्भावना रहेको बताउनुभयो। 

पहिलो घेरामा गोरखा सैनिकको प्रयोग नहुने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न सरकारसँग उहाँले माग गर्नुभयो। उहाँले भारत र पाकिस्तानबिच द्वन्द्व हुँदा त्यहाँ रहेका नेपालीको अवस्था के हुन्छ ? त्यसबारे सचेत रहन सरकारको ध्यानाकर्षण गराउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै