निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको निधन

Nagarik Sewa 4180+ समाचार ( )
२८ आश्विन २०८२, शनिबार

काठमाडौं । निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको निधन भएको छ । शनिबार (असार २८) साँझ हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको सामाजिक अभियन्ता एवं सञ्चारकर्मी अमृता लम्सालले जानकारी दिइन् ।

आइतबार (असार २९) शर्माको अन्तिम संस्कार गरिनेछ । अन्तिम संस्कारअघि केही समय श्रद्धाञ्जलीका निम्ति पार्थिव शरीर राखिने लम्सालले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार