प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन निरन्तर दबाव

Nagarik Sewa 4901+ समाचार ( )
१४ अशोज २०८३, बुधवार

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गएको जेठ १७ गते सीमाबारे दिएको अभिव्यक्तिबारे जवाफ माग गरेको छ ।  सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको जानकारी नगराउँदै उनीहरू उठेका थिए । त्यसपछि सभामुखले आफूले बैठक सुरु नै नगरेको बताएका थिए । 

बैठक सुरु भएपछि सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन गरिएको मागको सम्बोधन कहिलेसम्म हुन्छ ? भनी सोधिन् ।  “...राष्ट्रघाती अभिव्यक्ति लामो समयदेखि यसै रोस्ट्रमबाट सच्याइयोस् कि सम्मानित सदनको रेकर्डबाट हटाइयोस् भन्ने माग गर्दै आएका थियौँ । आजसम्म पनि यो मागको सम्बोधन नभएकाले कहिलेसम्म हुन्छ ?,” उनले भनिन् । संग्रौलाले सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै