मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

०.३३ अंकले घट्यो नेप्से

Nagarik Sewa 4834+ समाचार ( )
११ असार २०८२, बुधवार

काठमाडौं। बुधवार नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२ को विन्दुमा कायम भएको छ। आज नेप्सेमा ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड माथिको सेयर कारोबार भएको छ ।

आज मोदी इनर्जीका लगानीकर्ताले कमाएका सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । दोस्रोमा तेह्रथुम पावरका लगानीकर्ताले ९.७७ प्रतिशतका दरले कमाएका छन्। आज सर्वाधिक गुमाउनेमा जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ९।५१ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन बुटवल पावर कम्पनीको ५३ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएनको ३६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार