मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

आज सुनको मूल्य स्थिर

Nagarik Sewa 4136+ समाचार ( )
३१ आश्विन २०८२, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको चाँदी भने आज घटेको छ । 

अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँ रहेको चाँदी आज ४० रुपैयाँ घटेर २ हजार २ सय ७५ रुपैयाँमा झरेको छ । प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार