त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत

Nagarik Sewa 4376+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले बिहीबार उनको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालले जानकारी दिएको छ ।  स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपकुलपति बरालले यही चैत १५ गते राजीनामा बुझाएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै