मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

सेयरबजार २७ सय विन्दुमा

Nagarik Sewa 4382+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

काठमाडौं । सेयरबजार २७ सय विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ३.३५ अंकले बढेको सूचक २७०३.३९ विन्दुमा थामिएको छ।  आज कारोबारमा भने सुधार देखिएको छ। कुल ७ अर्ब ८४ करोडको कारोबारमा १ करोड ५५ लाख कित्ता सेयर बिक्री भएको हो। 

यस दिन ९३ वटा सेयर बढ्दा १५१ वटा घटेका छन्। यीमध्ये ग्रिन भेन्चर लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढ्दा बाँकी अधिकतम ६.९५ प्रतिशतसम्मले मूल्य बढेको छ।  त्यसैगरी उपकार लघुवित्तको सेयर सर्वाधिक ७.८५ प्रतिशतले घट्दा बाँकी सेयरहरु अधिकतम ६.१३ प्रतिशतसम्म घटेका छन्। 

सर्वाधिक कारोबारमा हिमालयन रि इन्स्योरेन्स अगाडि छ। कम्पनीको ७२ करोडको कारोबार भएको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ५५ करोडको र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४२ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार