काठमाडौं महानगरको नगरसभा सुरु

Nagarik Sewa 4338+ समाचार ( )
२९ आश्विन २०८२, आइतबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको २०८२/०८३ बजेट ल्याउने नगरसभा सुरु भएको छ । 

१७ औँ नगर सभामा महानगरको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गर्नुहुनेछ । आजै महानगरको आर्थिक ऐन पनि आउनेछ ।

राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै