तोलामा १७ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4883+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। विहिबार छापावाल सुन तोलाको १७ सयले घटेर तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ। यस अघि बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २६८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको २७०० मा कारोबार भएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै