संसद्‌को हिउँदे अधिवेशनको आह्वान

Nagarik Sewa 4889+ समाचार ( )
८ माघ २०८१, मङ्गलबार

काठमाडौं।  माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि संसद्‌को हिउँदे अधिवेशनको आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशनको आज आह्वान गर्नुभएको हो।

हिजो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले माघ १८ गते संसद्‌को हिउँदे अधिवेशन आह्वान गर्नुभएको हो। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराइका अनुसार माघ ७ गतेको मन्त्रिपरिषदको सिफारिसमा सो आह्वान भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार