मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्य

Nagarik Sewa 4202+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

काठमाडौं। रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। गौर(पिपरा सडकखण्डको राजदेवी नगरपालिका पथरामा प्र०२–०३–०१८प२३४६ र भारतीय नम्बरको बीआर ३० ए एफ२३७० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्गाभगवती गाँउपालिका(का अशोक महतो र राजदेवी नगरपालिका(२ का अरविन्द महतोको मृत्यु भएको छ। तीव्र गतिमा रहेका दुवै मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका क्रममा ल्याउँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी काघर्यालय रौतहटका डीएसपी प्रवक्ता विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार