मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

शेयर कारोबार मंगलबारदेखि खुल्ने

Nagarik Sewa 4834+ समाचार ( )
२० अशोज २०८२, सोमबार

काठमाडाैं । शेयर कारोबार मंगलबारदेखि खुल्ने भएकाे भएको छ । काठमाडाैं उपत्यकाका सबै सार्वजानिक कार्यलयहरु सोमबारदेखि खुलेका छन् । तर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार पनि शेयर कारोबार बन्द गरेको हो । सरकारले बाढी-पहिरोको कारण गत शनिबार एक विज्ञप्ति जारी गरी आइतबार र सोमबार सार्वजानिक बिदा दिने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार आइतबार सार्वजानिक बिदा भएता पनि सरकारले आइतबार अर्को सूचना जारी गरी विपद जोखिम कम भएका जिल्लाहरुमा सोमबारबाट सार्वजानिक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । सोही निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने सोमबार शेयर कारोबार खुलाएन ।

नेप्सेले शेयर कारोबार मंगलबार (असोज २१ गते) देखि मात्रै खुला हुने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार