मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

३० अंकले घट्यो नेप्से

Nagarik Sewa 4881+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ३०.०२ अंकले घटेको छ । आज नेप्सेमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २५६६.०९ बिन्दुमा पुगेको हो । नेप्से घटेसँगै आज नेप्सेका पुँजीकरण पनि १.१५ प्रतिशतले घटेको छ । नेप्सेमा आज भएको कारोबारमा २ सय २२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने २८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । एउटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

आज नेप्सेमा दरमखोला हाइड्रोको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । आज नेप्से परिसूचक घट्दा सबै समूहको उपसूचक पनि राताम्य बन्न पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार