मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आज ४ बजेसम्मको समय

Nagarik Sewa 4868+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

काठमाडौं । मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएपछि मधेस प्रदेशमा नयाँ सरकार गठनको नयाँ प्रक्रिया सुरु भएको छ । मधेश प्रदेशकी मूख्यमन्त्री सुमित्रा सुवेदीले आज अपरान्ह ४ बजेसम्म नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेश गर्न प्रदेशसभाका दलहरुलाई आह्वान गरेसँगै प्रक्रिया सुरु भएको हो ।

सो अवधिका लागि दलहरुले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् । मधेसमा मुख्यमन्त्रीका लागि कांग्रेस र लोसपाले दाबी गर्दै आएपनि ठोस सहमति भइसकेको छैन । एकसय सात सदस्यीय मधेस प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।

प्रदेस सभामा जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका प्रदेश सभामा १–१ सिट छ । लोसपाका एकजना सांसद निलम्बित छन् ।

यी पाँच दल मिले मधेसमा सरकार गठनको लागि बहुमत पुग्छ । अन्य प्रदेशमा गठबन्धन गरेर सरकार चलाईरहेका कांग्रेस र एमालेलाई भने मधेशमा सरकार बनाउन बहुमत पुग्दैन । मधेशमा एमालेका २५ र कांग्रेसका २२ जना प्रदेश सभा सदस्य रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै