बलात्कारको आरोपमा पुरुष प्रकाउ

Nagarik Sewa 4547+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

काठमाडौं। १६ वर्षीया किशोरी बलात्कारको आरोपमा सुर्खेतमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ८ बस्ने कैलाली धनगढी उपमहानगरपालिका ३ घर भएका ४२ वर्षीय राजकुमार चौधरी रहेका छन्। 

राजकुमारले ती किशोरीलाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। किशोरीको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था पठाइएको छ भने प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार