सन्तोष परियारले छाडे रास्वपा

Nagarik Sewa 4221+ समाचार ( )
२९ कार्तिक २०८२, शुक्रबार

काठमाडौं। रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको रास्वपा स्रोतले जनाएको छ । 

उनी विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक थिए । उनले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेका हुन्। यसअघि नै रास्वपाबाट सुमना श्रेष्ठले पनि राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै