यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

Nagarik Sewa 4904+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

काठमाडौं। आईसीसी टी२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।  ओमानको अल अमारेत ग्राण्डमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । खेल नेपाली समयअनुसार ४ः१५ बजे सुरु हुँदैछ।

युएईविरुद्ध खेल्ने नेपालको टोलीमा यसअघिकै खेलाडी सहभागी छन्। पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन । समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै युएई विरुद्ध मैदान उत्रने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार