मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

रास्वपाको महाधिवेशन लोगो सार्वजनिक

Nagarik Sewa 4881+ समाचार ( )
३ असार २०८३, बुधवार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ। असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम महाधिवेशनको औपचारिक लोगो बुधबार सार्वजनिक गरिएको हो।

निलो पृष्ठभूमिका सेतो अक्षरमा ‘प्रथम राष्ट्रिय महाधिवेशन’ लेखिएको लागो सार्वजनिक गरिएको छ । महाधिवेशनमा शब्द  लेख्दा ‘ध’ इकार र ‘व’लाई एकार दिने क्रममा पार्टीको चुनाव चिन्ह घन्टी देखिने गरी लोगो बनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार