मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योगको साधारणसभा शनिबार

Nagarik Sewa 4382+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योगको २५ औं वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय अधिवेशन काठमाडौंमा हुँदै छ ।
पुस २७ गते शनिबार काठमाडौंको होटेल ग्रान्डमा हुने साधारणसभाको गृहमन्त्री रामेश लेखकले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका वरिष्ठ उपाध्यक्ष बिजेन्द्र विक्रम शाहले जानकारी दिए ।
अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । वार्षिक साधारणसभा तथा अधिवेशनमा देशभरबाट २५४ जना प्रतिनिधिले भाग लिन लागेको वर्तमान अध्यक्ष निमनाथ फुयाँलले जानकारी दिए ।
अधिवेशनले २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ ।  २०४७ सालमा स्थापना भएको नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत संघ अन्तर्गत रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार