मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

अनेरास्ववियूको उपाध्यक्षमा नरेश न्यौपाने चयन

Nagarik Sewa 4881+ समाचार ( )
२६ माघ २०८१, शनिबार

काठमाडौं । लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय अछामका विद्यार्थी नेता नरेश न्यौपाने एकीकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्वियुको उपाध्यक्षमा चयन भएका छन् ।

लामो समय उक्त संगठनको सचिव र कार्यालय सदस्यका रुपमा काम गरेका न्यौपाने उपाध्यक्षमा चयन भएका छन् । बौद्धिक नेताका रुपमा समेत चिनिएका न्यौपानेले विद्यार्थीका एजेण्डा पूरा गर्न हरदम तत्पर रहने पनि जानकारी दिएका छन् । साथै उनले अबको नयाँ नेतृत्वले युवालाई स्वदेशमै रोक्ने र अवशरको सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने विषयमा पनि जोड दिएका छन् । 

पार्टी कार्यालयमा बसेको संगठनको केन्द्रीय कमिटी बैठकबाट उपाध्यक्षमा अशोक थापा, कल्याण दाहाल, किशोर टण्डन, भूपेन्द्र शाह, मिलन राई, दिनेश लो, मेघनाथ चापागाईं, डम्बर सिंह र राजकिशोर यादव चयन भएका छन् । महासचिवमा राजन शर्मा पराजुली छानिएको संगठनले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार