मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

Nagarik Sewa 4866+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

काठमाडौं ।   ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले हात पारेकी छिन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुइँटेललाई घोषणा गरेको हो ।

उनलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिइन् । काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल अर्थ सोनि घले, सेकेन्ड रनर अप एवं मिस इनटरनेशनल उरुषा भण्डारी भइन् ।

यी हुन् सहविधामा पुरस्कार पाउनेहरू :

मिस हेल्दि स्किन, आरती थापा

मिस कन्फिडेन्ट, प्रज्ञिका क्षेत्री

मिस ग्रिन भिजिनरी, जगदिश्वरी शाह

मिस प्रिस्टिन, प्रियंका थापा

मिस टाइमलेस इलिजेन्स, उरुषा भण्डारी

मिस फेस अफ द इयर, स्मृति श्रेष्ठ

मिस इम्पावर्ड च्वाइस, दीपशिखा नेपाल

मिस डिलाइटफूल ह्याप्पीनेस इन्टिलिजेन्ट, लुना लुँइटेल

मिस ब्युटीफुल हेयर, सइच्छा थापा

मिस पपुलर च्वाइस, उरुषा भण्डारी

मिस फोटोजेनिक, स्मृति श्रेष्ठ

मिस फेस अफ फार्मेसी, स्मृति श्रेष्ठ

मिस ब्युटी विथ अ पर्पस, श्रृष्टि कुमारी तामाङ

मिस इन्टलेक्चुअल, श्रुति महर्जन

मिस वुमन विथ विंग्स, निलिमा पोखरेल

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार