मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

अमर चित्रकारको जीवनीमा आधारित “बहिनीको आँखामा अमर चित्रकार” नामक पुस्तक सार्वजनिक

Nagarik Sewa 4834+ समाचार ( )
१९ कार्तिक २०८१, सोमबार

काठमाडौं । प्रसिद्ध कलाकार अमर चित्रकारको जीवनीमा आधारित “बहिनीको आँखामा अमर चित्रकार” नामक पुस्तक सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा चित्रकारकी बहिनी सावित्री सिंह चित्रकारले लेखको पुस्तक विमोचन गरिएको हो ।

जीव वैज्ञानिक डा. तीर्थबहादुर श्रेष्ठ, चित्रकार समाजका अध्यक्ष गोपाल चित्रकार र वरिष्ठ कलाकार मदन चित्रकारलगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

लेखक साबित्री चित्रकारले नेपाली आधुनिक कलाको क्षेत्रमा आप्mना दाजुले गरेको योगदानसहित कला क्षेत्रको आरोह अवरोहलाई पुस्तकमा समेटेको बताउनुभयो ।

कार्यक्रममा जीव वैज्ञानिक डा. तीर्थबहादुर श्रेष्ठले नेपाली चित्रकला र मूर्तिकला दुवैमा सिद्धहस्त अमर चित्रकारबाट युवा पुस्ताले धेरै सिक्नसक्ने उल्लेख गर्नुभयो । चार खण्डमा रहेको पुस्तकमा शाह र राणाकालका आधुनिक चित्रकला तथा मूर्तिकलाको विकासक्रम र लेखिका साबित्रीको आप्mनै नर्सिङ जीवनी समेत समेटिएको छ ।

प्रतिक्रिया

पुरण श्रेष्ठ ८ पौष २०८२, मङ्गलबार

अमर चित्रकारको जन्म कहिले भएको हाे हामी लेटाङमा ने: सङ्ग्रालय बनाउदै छाै उहाँको तस्बिर राख्ने छाै 9842277045

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार