मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

दुईतिहाइ मतबिना सभापतिलाई हटाउन मिल्दैनः रमेश लेखक

Nagarik Sewa 4881+ समाचार ( )
२८ पौष २०८२, सोमबार

काठमाडौं। नेपाली कांग्रेसकाका नेता रमेश लेखकले दुईतिहाइ मतबिना सभापतिलाई हटाउन नसक्ने बताउनुभएको छ। सभापति शेरबहादुर देउवा पक्षका नेता लेखकले सभापति हटाउन दुईतिहाइ मत अनिवार्य रहेको दाबी गर्नुभएको हो।

‘विशेष महाधिवेशन पक्षधरले ५६ प्रतिशत मत पुर्‍याएको समाचार मैले पनि पढ्न पाएँ । तर, ५६ प्रतिशत मतले सभापति हटाउन सकिँदैन । ६६ प्रतिशत अर्थात् दुईतिहाइ मत आवश्यक पर्छ’, लेखकले भन्नुभयो, ‘सभापतिले राजीनामा गरेको अवस्थामा बहुमत भए पुग्ने हो । तर, एउटा सभापति नहटाई कसरी अर्को सभापति चयन गर्नुहुन्छ ?’ दुई अलग–अलग व्याख्या भइरहेको भन्दै उहाँले सहजै बहुमतले हटाउने स्थिति नरहेको दाबी गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार