विद्या भण्डारीको सन्देश लेखिएका चिठी एमाले विधान महाधिवेशनमा वितरण

Nagarik Sewa 4431+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको छ। उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्‍याउनुभएको छ।

पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढङ्गले संवेदनशील बनाइएको जिकिर गर्नुभयो। ओलीले यसो भनिरहँदाA महाधिवेशन स्थलमा विद्या भण्डारीको सन्देश लेखिएका चिठी वितरण भइरहेका छन् । आठदेखि दश हजार चिठी बाँड्ने लक्ष्य रहेको चिठी बाँड्नेहरूले बताएका छन् ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै