शिक्षा विधेयक प्रतिनिधिसभामा पेस

Nagarik Sewa 4431+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

काठमाडौं। बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित ‘विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ प्रतिनिधिसभामा पेस भएको छ । समिति सभापति अमरबहादुर थापाले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभएको हो। 

समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार