मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

३८.८१ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4697+ समाचार ( )
१२ मंगशिर २०८१, बुधवार

काठमाडौं। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो ३८.८१ अंकले बढेर बन्द भएको छ।

आज नेप्से ३८.८१ अंकले बढेर २७५५.४७ विन्दुमा पुगेको हो। आज कारोबार रकम १ अर्ब ८६ करोड रुपैयाँले वृद्धि भएको छ । यस दिन ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन २०० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ३८ कम्पनीको सेयर मूल्य भने घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार