मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

सडक विभागमा निर्माण व्यवसायी महासङ्घद्वारा धर्ना

Nagarik Sewa 4720+ समाचार ( )
३१ वैशाख २०८३, बिहीबार

काठमाडौं। बिहीबार इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागमा धर्ना दिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत नेपाल सरकारले यस विषयलाई सम्बोधन नगरेको भन्दै महासङ्घ र एशोसिएट सदस्य समन्वय समितिले धर्ना दिएका हुन्।  

व्यवसायीहरूले सडक विभागमा धर्ना दिनुका साथै ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। मूल्यवृद्धिको मारमा परेका निर्माण व्यवसायीहरूले सरकारको उदासीनताका कारण काम अगाडि बढाउन नसकिने बताएका छन्। विरोध कार्यक्रममा बोल्दै आयोजकले निर्माणका सम्पूर्ण कामहरू आजैका मितिबाट थप प्रभावित हुने र ठप्प पारिने जानकारी दिएका छन्। मूल्यवृद्धिलाई सरकारले तत्काल सम्बोधन नगरेसम्म आयोजनाहरू अगाडि बढ्न नसक्ने व्यवसायीहरूको अडान रहेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार