मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

एमाले परित्याग गरेर नवगठित नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरे शाही

Nagarik Sewa 4881+ समाचार ( )
२१ कार्तिक २०८२, बिहीबार

काठमाडौं । नेकपा (एमाले)का पूर्वकेन्द्रीय सदस्य तथा मुगुको खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जनबहादुर शाही नवगठित नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, ठगेन्द्रप्रकाश पूरीले बिहीबार (कात्तिक २०) शाहीलाई पार्टीमा स्वागत गरे ।

एमालेका सल्लाहकार यदुवंश झा पनि उक्त पार्टीमा समाहित हुने भएका छन् । सहसंयोजक नेपालसँग नेता झाले एमाले परित्याग गरेर आउन तयार रहेको जानकारी गराइसकेका स्रोतले जानाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै