सभापति गगन थापा सुर्खेतमा

Nagarik Sewa 4556+ समाचार ( )
२८ वैशाख २०८३, सोमबार

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सुर्खेत पुग्नुभएको छ। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न उहाँ सुर्खेत पुग्नुभएको हो। 

भेलालाई सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने जनाइएको छ। १५ बुँदे सुदूरपश्चिम संकल्प पारित गर्दै सुदूरपश्चिम प्रदेशस्तरीय दुई दिने भेला हिजो आइतबार धनगढीमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार