मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

तोलामा ५ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4875+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनको मूल्य घटेको छ भने ५ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । 

मूल्यमा भएको घटबढसँगै शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला २४ सय रुपैयाँले घट्दै १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो भने चाँदी १५ रुपैयाँले घट्दै २ हजार ३३५ रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै