आज त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन बस्दै

Nagarik Sewa 4210+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज बस्दै छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता बस्ने अधिवेशनमा नीति नियममाथि छलफल हुनेछ।

त्रिविको सभा वर्षमा २ पटक बस्ने प्रावधान छ। बर्खे अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम र बजेट पेस हुने गर्छ, भने हिउँदे अधिवेशनमा नीति नियमबारे छलफल हुने गर्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार