केपी खनाल कैलाली क्षेत्र नम्बर २ बाट चुनाव लड्दै

Nagarik Sewa 4205+ समाचार ( )
६ माघ २०८२, सोमबार

काठमाडौं। बालेननिकट सामाजिक अभियान्ता केपी खनालले कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सदस्यको उम्मेदवारको टिकट पाएका छन्। खनालले रास्वपाबाट आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको लागि टिकट पाएका हुन् । 

सरसफाइ क्षेत्रमा अभियान्ताको छवी बनाएका उनलाई रास्वपाले टिकट दिएको हो। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि दलहरूले उम्मेदवार छनोटको क्रमलाई निरन्तरता दिएका छन् । उम्मेदवार मनोनयन भोलि हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार