मुख्य समाचार
सांसदहरूले जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने | सेयर बजारमा उच्च गिरावट | ओली र लेखकलाई पाँचदिन थुनामा राखेर अनुसन्धान गरिने | पूर्वमन्त्री दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालमा पेस | ओली भाग्दैनन्, थुनाबाहिरै राखेर अनुसन्धान गरियोस्: पूर्वमहान्यायाधिवक्ता | एमालेको प्रदर्शनमा एक सेल अश्रु ग्यास प्रहार | हेटौंडा सिमेन्ट उद्योग सात महिनापछि सञ्चालनमा | आयल निगमका कार्यकारी निर्देशक चन्डिका भट्टले चलाएको गाडी दुर्घटनामा | नेपालले सेमिफाइनलमा बंगलादेशसँग भिड्ने | देउवा पक्षले ओली-लेखक पक्राउविरूद्ध प्रतिरोध गर्ने |

तोलामा २७ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4265+ समाचार ( )
३० माघ २०८१, बुधवार

काठमाडौं। छापावाल सुनको मूल्य आज तोलामा २ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधवार सुन तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

मङ्गलबार भने सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि थोरै घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।चाँदीको मूल्य आज १ हजार ९३० रुपैयाँले कारोबार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार