मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

२९ अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 4866+ समाचार ( )
२९ असार २०८२, आइतबार

काठमाडौं। मौद्रिक नीतिपछिको पहिलो कारोबारको दिन आज शेयर बजार परिसूचक नेप्से आज २९ अङ्कले बढेर २७६०.८० विन्दुमा पुगेको छ । आज बजार खुल्नेबित्तिकै नेप्से २ हजार ८ सय विन्दु नजिकै पुगेको थियो ।

आज जलविद्युत्, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्सको शेयर ३ दशमलव ५० प्रतिशत र बैंकिङ समूहको शेयर ३ दशमलव ३७ प्रतिशतले उकालो लागेको छ ।

आज एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हिमालयन हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहीवार ९ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका ३ करोड २५ लाख कित्ता शेयर ११ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ । गएको शुक्रवार नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिगत शेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार