एमालेको समानुपातिक सांसदमा कर्णालीबाट एशुदा कुमारी बराल

Nagarik Sewa 4170+ समाचार ( )
३० फाल्गुन २०८२, शनिबार

सुर्खेत । नेकपा (एमाले)ले प्रतिनिधिसभामा समानुपातिक सांसदको नामावली टुंगो लगाएसँगै कर्णालीबाट एशुदा कुमारी बराल समेटिएकी छन् ।

कालीकोट रास्कोट नगरपालिका–८ फुकोटकी स्थायी बासिन्दा बराल लामो समयदेखि नेकपा (एमाले)को राजनीतिमा आबद्ध छिन् । उनी पिछडिएको क्षेत्रबाट समानुपातिक सांसदमा समेटिएकी हुन् ।   

शनिबार (फागुन ३०) भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार