मुख्य समाचार
भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान |

तोलामा २४ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4873+ समाचार ( )
२७ कार्तिक २०८१, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा मङ्गलबार सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६२ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । 

सोमबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै