मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

आज विश्व मधुमेह दिवस

Nagarik Sewa 4866+ समाचार ( )
२९ कार्तिक २०८१, बिहीबार

काठमाडौं। परिवार र मधुमेह भन्ने मुख्य संदेशका साथ आज विश्व मधुमेह दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाईदै छ ।  अन्तर्राष्ट्रिय मधुमेह महासंघका अनुसार हाल विश्वमा करिब ४२ करोड ५० लाख मानिसहरु मधुमेहसँगै बाँचिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि दक्षिण पूर्वी एसियामा रहेका ११ वटा देशमा मात्र ९ करोड १० लाख मानिसमा मधुमेह रहेको तथ्यांक सार्वजनिक गरेको छ । नेपाल समेत रहेको यो क्षेत्रमा ४ करोड ९ लाख मानिसलाई आफ्नो रोगबारे थाहा नभएको पनि बताईएको छ ।

विश्व मधुमेह दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले नसर्ने रोगहरुमध्ये प्रमुख रहेको मधुमेह नियन्त्रण नै पहिलो प्राथमिकता रहेको बताएको छ ।

संगठनले मधुमेह रोकथामका लागि परिवारमा सचेतना हुनु, स्वस्थ वातावरणका लागि परिवार र स्वास्थ्यकर्मीबीच चेतना तथा पहुँच हुनु र मधुमेह रोगका औषधि तथा उपचार पद्धतिमा पहुँच विस्तारमा ध्यान दिनुपर्ने बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै