मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

Nagarik Sewa 4881+ समाचार ( )
२२ मंगशिर २०८२, आइतबार

काठमाडौं ।   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५५ जना र एउटा कम्पनीविरूद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ।आइतबार अख्तियारले उक्त मुद्दा विशेष अदालतमा दायर गर्न लागेको हो। अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा आठ अर्ब ३६ करोडको भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

यस मुद्दामा पूर्वमन्त्री रामशरण महत, पोष्टबहादुर बोगटी लगायत पाँच जना मन्त्रीहरूविरूद्ध मुद्दा चलाउने तयारी भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार