स्वर्णिम वाग्लेले दिए डिपफेक भिडियो बनाउने विरुद्ध साइबर ब्युरोमा उजुरी

Nagarik Sewa 4908+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

काठमाडौं। बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आफ्नो आवाजको दुरुपयोग गरी डिपफेक भिडियो बनाएकोमा कारबाहीका लागि भोटाहिटीस्थित साइबर ब्युरोमा उजुरी दिएका छन्। वाग्लेले दुरुपयोग गर्ने विरुद्ध उजुरी दिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । उजुरी उपर अनुसन्धान हुने अवस्थीले बताए ।

वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डिपफेक भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै